दफा १०
बण्डेड वेयरहाउसको सुविधा प्रदान गर्न सक्ने
बण्डेड वेयरहाउसको सुविधा लिन चाहने व्यक्तिलाई नेपाल सरकारले बण्डेड वेयरहाउसको सुविधा दिन उपयुक्त देखेमा तोकिए बमोजिमको शर्तका अधीनमा रही बण्डेड वेयर हाउस सञ्चालन गर्ने गरी तोकिए बमोजिम सुविधा दिन सक्नेछ ।